StoryNE onlyfirst: 28 Maylast: 6d ago
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्दैछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा यो बैठक बोलाइएको हो। बैठकमा आगामी संसदीय प्रक्रिया र पार्टीको आन्तरिक रणनीतिका बारेमा छलफल हुने बताइएको छ।
Summary by Jayaman
3publishers
4headlines
Span: 7 hoursNE onlyUpdated 6d ago
Covered by
Coverage
3 more headlines since
first · 28 Maylatest · 6d ago
कांग्रेस संसदीय दलको बैठकमा के भयो ?
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै