३६ वर्ष पुग्यो राप्रपा, भोलि स्थापना दिवस मनाउने
राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पार्टी स्थापना दिवस मनाउने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार आफ्नो ३६औँ स्थापना दिवस मनाउने भएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार चाबहिलस्थित केन्द्रीय कार्यालयमा झन्डोत्तोलन गरी स्थापना दिवस मनाइने कार्यक्रम तय भएको छ। राप्रपा जेठ १५ गतेदेखि स्थापनाको ३६औँ वर्षमा प्रवेश गर्दैछ।
Summary by Jayaman
राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पार्टी स्थापना दिवस मनाउने भएको छ।
3 more headlines since

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३६औँ स्थापना दिवस मनाएको छ । शुक्रबार पार्टी कार्यालय चाबहिलमा पार्टी स्थापनाको ३६औँ वर्ष प्रवेश गरेकोमा झन्डोत्तोलन र शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_UTM0k5w17P.jpg)
काठमाडौँ । ३६औँ वर्षमा प्रवेश गरेको अवसरमा राप्रपाले काठमाडौँको चाबहिलस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ। स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा राप्रपाले झन्डोत्तोलन गर्नुका साथै नेता तथा कार्यकर्ताहरूबिच शुभकामना आदानप्रदान समेत गरेको छ। कार्यक्रममा पार्टीका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि पार्टी स्थापना दिवस मनाउने भएको छ। भोलि चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा झन्डोत्तोलनसहित स्थापना दिवस मनाउने तय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार राप्रपा जेठ १५ गते ३६ वर्षमा प्रवेश गर्दै छ। उनले भने, ‘भोलि जेठ १५ गते हाम्रो गौरवशाली पार्टी राप्रपा ३६ वर्षमा प्रवेश गर्दै छ। पार्टी स्थापना […]