Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

सशस्त्र प्रहरी बललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड फोर्स बनाइने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको 'डेडिकेटेड व्यावसायिक फोर्स'का रूपमा विकास गर्ने घोषणा गर्नुभएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उहाँले सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिकालाई थप विशिष्टीकृत बनाउने योजना सार्वजनिक गर्नुभयो। बजेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवाअवधि र निवृत्तभरण सम्बन्धी व्यवस्थामा रहेका भिन्नतालाई सम्बोधन गर्ने विषय समेत समावेश गरिएको छ।

Summary by Jayaman

5publishers
5headlines
Span: 1 hourNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको डेडिकेटेड फोर्स बनाइने

१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बललाई सीमा सरक्षाको डेडिकेटेड फोर्स बनाइने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् । अहिले पनि सीमा सुरक्षाको जिम्मा सशस्त्रले नै पाएको छ । सशस्त्रले उत्तर र दक्षिणका सीमा खटिएर सुरक्षा प्रदान गर्दै आएको छ ।

Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
    1. सशस्त्र प्रहरीलाई ‘डेडिकेटेड व्यावसायिक फोर्स’मा रुपान्तरण गरिने

      सरकारले सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको ‘डेडिकेटेड व्यावसायिक फोर्स’का रूपमा विकास गर्ने घोषणा गरेको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवाअवधि र निवृत्तभरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गरिने घोषणा गरे ।नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्र

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    2. सशस्त्र प्रहरीलाई ‘डेडिकेटेड व्यावसायिक फोर्स’मा रुपान्तरण गरिने

      काठमाडौँ, जेठ १५ गते । सरकारले सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको ‘डेडिकेटेड व्यावसायिक फोर्स’का रूपमा विकास गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठ...

    3. सशस्त्र प्रहरीलाई ‘डेडिकेटेड व्यावसायिक फोर्स’ मा रूपान्तरण गरिने

      काठमाडौं– सरकारले सशस्त्र प्रहरी बल नेपाललाई अन्तरराष्ट्रिय सीमा सुरक्षाको ‘डेडिकेटेड व्यावसायिक फोर्स’का रूपमा विकास गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवाअवधि र निवृत्तभरण सुरु हुने अवधिका बीचमा रहेको […]

    4. सशस्त्र प्रहरीलाई अन्तर्राष्ट्रिय सीमाको डेडिकेटेड फोर्स बनाइने

      काठमाडौं । सरकारले सशस्त्र प्रहरीलाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्स बनाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को दुवै सदनमा बजेट पेस गर्दै सशस्त्र प्रहरी बललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रुपमा

      Ratopati logoRatopatiPrivatestory5 publishers
Armed Police Force to Become Dedicated Border Security Force · K cha khabar