
गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको हो : अध्यक्ष ओली
काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन् । शुक्रबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाज ‘प्रजा’ बाट सार्वभौम नागरिकमा रूपान्तरित भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका हुन् । ओलीले आजभन्दा १८ वर्षअघि नेपाली […]



