Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

गणतन्त्रको विकल्प कुनै वंशवादी व्यवस्था हुन सक्दैन: भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गणतन्त्रको विकल्पमा कुनै पनि वंशवादी वा निरङ्कुश व्यवस्था हुन नसक्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले यस व्यवस्थाले नेपाली जनतालाई राज्यको वास्तविक मालिक बनाएको उल्लेख गरे। उनले वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनलाई नेपाली इतिहासको निर्णायक मोडका रूपमा स्मरण गरे।

Summary by Jayaman

2publishers
2headlines
Span: 58 minNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

गणतन्त्रको विकल्प कुनै निरङ्कुश वा वंशवादी व्यवस्था हुन सक्दैन : भीष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। गणतन्त्र दिवसको अवसरमा एक

story2 publishers
Coverage

1 more headline since

    1. जनतालाई मालिक बनाउने गणतन्त्रको विकल्प कुनै वंशवादी व्यवस्था हुन सक्दैन : भीष्मराज आङ्देम्बे

      काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गणतन्त्रको विकल्पमा कुनै वंशवादी व्यवस्था हुन नसक्ने बताएका छन्। गणतन्त्रले नेपाली जनतालाई राज्यको वास्तविक मालिक बनाएको उनको भनाइ छ । उनले भनेका छन्, ‘वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिन नेपाली इतिहासको एउटा निर्णायक मोड हो । यो […]

Bhishmaraj Angdembe Reaffirms Republic as Only Path for Nepal · K cha khabar