
नेताहरूको कार्य विभाजनसहित एमालेले जारी गर्यो अपानि–२ (पूर्णपाठ)
काठमाडौँ । नेकपा एमालेले ‘अन्तर पार्टी निर्देशन–२’ जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र रिहाइपछि सचिवालयको आठौँ बैठक बसेर निर्वाचनको समीक्षा गरेपछि अपानि जारी गरेको हो । अपानिमा नेताहरूको कार्य विभाजन र सचिवालय


