_m2EDGNg85P.jpg)
यस्तो छ एमालेका २९९ केन्द्रीय सदस्यको जिम्मेवारी, कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका २९९ केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ । पार्टीको पछिल्लो ‘अन्तर पार्टी निर्देशन–२’ मार्फत एमालेले केन्द्रदेखि पालिका तहसम्मै नेताहरूको जिम्मेवारी बाँडफाँट गर्दै ‘मिसन पार्टी जागरण’ अभियानलाई तीव्र बनाउने नयाँ रणनीति


