
गर्मी बढेसँगै मोहीको माग बढ्दो
चितवन– गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्यधिक बढ्दै गएको छ । बजारमा पाइने अन्य पेय पदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ । पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउछन् । उनले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै […]


