
नेपाली कागजको फाइलमा बजेट बोकेर मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री
काठमाडौँ । आर्थिक २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विगतको परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट ल्याएका हुन् । यसअघि व्रिफकेसमा बजेट ल्याउने गरिएको थियो । अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयबाट




