Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा 'भिजन काठमाडौं–२०४०' र विद्युतीय यातायात प्रणालीको घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै 'भिजन काठमाडौं–२०४०' को दीर्घकालीन योजना घोषणा गर्नुभएको छ। यस योजना अन्तर्गत काठमाडौंमा विद्युतीय बस, चार्जिङ स्टेसन र स्मार्ट बस पार्कसहितको 'स्मार्ट अर्बन मोबिलिटी' कार्यक्रम सञ्चालन गरिनेछ। साथै, पोखरा उपत्यकाको सार्वजनिक यातायातलाई पनि विद्युतीय बसले प्रतिस्थापन गरी इ–मोबिलिटी प्रणाली विकास गर्ने सरकारको लक्ष्य रहेको छ।

Summary by Jayaman

3publishers
3headlines
Span: 28 minNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गरिने

१५ जेठ, काठमाडौं । सरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ । सो क्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए । उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ । पोखरामा विद्युतीय बसले सार्वजनिक यातायात […]

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
    1. काठमाडौंमा स्मार्ट अर्बन मोबिलिटी, पोखरामा विद्युतीय बस प्रणाली विस्तार गरिने

      सरकारले काठमाडौंको समग्र शहरी विकासअन्तर्गत विद्युतीय सार्वजनिक बस सञ्चालनसहित स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम अघि बढाउने घोषणा गरेको छ ।प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले काठमाडौंमा चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली र स्मार्ट बस पार्कसहितको शहरी यातायात प्रणाली विकास गरिने जानकारी दिए ।यस्तै, पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने गरी इ–मोबिलिटी प्रणाली विकास गरिने घोष

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    2. 'भिजन काठमाडौँ २०४०' को घोषणा

      काठमाडौं । सरकारले भिजन काठमाडौं–२०४० को योजना घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो व्यवस्था गरिएको हो । सरकारले पोखराको सार्वजनिक यातायातलाई विद्युतीय बसले

      Ratopati logoRatopatiPrivatestory3 publishers
Finance Minister Swarnim Wagle Announces Vision Kathmandu 2040 and Electric Mobility · K cha khabar