उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रलाई ८ अर्ब ३१ करोड बजेट, एक हजार युवालाई स्टार्टअप सुविधा
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रतर्फ ८ अर्ब ३१ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको शुक्रबारको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त क्षेत्रका लागि ८ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।बजेट वक्तव्यमा कृषि तथा पशुजन्य उद्यम सञ्चालन गर्न चाहने एक हजार युवालाई स्टार्टअप सुविधा उपलब्ध गराइने घोषणा पनि गरिएको छ।अर्थमन्त्री वाग्लेका अन


