
सक्नेले वृद्धभत्ता त्याग्न सरकारको आह्वान
काठमाडौँ । सरकारले वृद्धभत्ता लिइरहेका समृद्ध वर्गका नागरिकलाई भत्ता त्याग्न आह्वान गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो आह्वान गरेका हुन् ।





