Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा र सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा ऊर्जा र सिँचाइ क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउँदै विशेष प्राथमिकता दिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गर्दै एकै वर्षमा १,०४० मेगावाट बिजुली थप्ने घोषणा गर्नुभएको छ। बजेटले प्रसारण लाइन विस्तार, हरित औद्योगिकीकरण र निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्य राखेको छ।

Summary by Jayaman

5publishers
6headlines
Span: 1d 14hNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarAjako Artha logoAjako Artha

ऊर्जा क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता, निजी क्षेत्रलाई विद्युत् बिक्रीको अनुमति

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई बजेटमार्फत विशेष प्राथमिकतामा राखेर योजना अगाडि सारिएको छ । सङ्घीय

story6 publishers
Coverage

5 more headlines since

first · 5d agolatest · 4d ago
    1. प्रशारण लाइन र हाइड्रोपावरको इन्फोग्राफ)आर्थिक रूपान्तरणको प्रमुख आधार

      काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब १४ अर्ब रुपियाँभन्दा बढी बजेट विनियोजन गर्दै सरकारले ऊर्जा उत्पादन, प्रसारण, वितरण, विद्युत् व्यापार, हरित औद्योगिकीकरण तथा सिँचाइ पूर्वाधारलाई एकीकृत ढंगले अघि बढाउने रणनीति ल्याएको छ । […]

    2. आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      रमेश लम्साल काठमाडौँ, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकामा सरोकार भएकाले खुसी व्यक्त गरेका छन् ।बजेटमा ऊर...

    3. आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकामा सरोकार भएकाले खुसी व्यक्त गरेका छन् । बजेटमा ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै संरचनात्मक सुधार, पूर्वाधार विस्तार, निजी क्षेत्रको सहभागिता तथा हरित ऊर्जामा आधारित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको छ । यस्तै, उत्पादन वृद्धिका साथ ऊर्जा व्यापार, प्रसारण सञ्जाल, […]

    4. ऊर्जा क्षेत्रमा ८५ अर्ब विनियोजन, प्रसारण लाइन विस्तारमा सरकारको जोड

      काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै संरचनात्मक सुधार, पूर्वाधार विस्तार, निजी क्षेत्रको सहभागिता तथा हरित ऊर्जामा आधारित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको छ । बजेटले उत्पादन वृद्धिमात्र होइन, ऊर्जा व्यापार, प्रसारण सञ्जाल, वित्तीय संरचना र नियामकीय सुधारलाई एकैसाथ अघि बढाउने प्रयास गरेको छ। सरकारले बजेटमार्फत […]

    5. ऊर्जा र सिँचाइमा उत्साहजनक बजेट विनियोजन, एकै वर्ष १ हजार ४० मेगावाट बिजुली थप्ने घोषणा

      काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको छ । सङ्घीय संसद्‌मा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइनमा प्रमुख प्राथमिकता दिएको

      Ratopati logoRatopatiPrivatestory6 publishers
Nepal Prioritizes Energy and Irrigation in Fiscal Year 2083/84 Budget · K cha khabar