
नवप्रवर्तनमा एक प्रतिशत बजेट
काठमाडौं । सरकारले नवप्रवर्तनको क्षेत्रमा पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत खर्च गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो व्यवस्था गरिएको हो । यस्तो बजेट