साढे १० अर्बले घट्यो कृषिको बजेट
काठमाडौँं । सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छि क्षेत्रको बजेटमा ठुलो कटौती गरेको छ । चालु आव २०८२/८३ मा ५७ अर्ब ४८ करोड बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ९२ करोड मात्रै बजेट
नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमा भारी कटौती गरेको छ। चालु आर्थिक वर्षको ५७ अर्ब ४८ करोड रुपैयाँबाट घटाएर आगामी वर्षका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ। कुल बजेट घटे पनि रासायनिक मलका लागि भने बजेट बढाएर ३२ अर्ब ४६ करोड रुपैयाँ पुर्याइएको छ।
Summary by Jayaman

काठमाडौँं । सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छि क्षेत्रको बजेटमा ठुलो कटौती गरेको छ । चालु आव २०८२/८३ मा ५७ अर्ब ४८ करोड बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ९२ करोड मात्रै बजेट
2 more headlines since

काठमाडौँ, जेठ १६ गते । सरकारले कृषिक्षेत्रमा विनियोजन गर्दै आएको बजेटमा कटौती गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि तथा पशुुपन्छी क्षेत्रमा रकम घटाएर ४६ अर्ब ९२ कर...
सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटमा भने कृषि तथा पशुपन्छी विकासका लागि कुल बजेट घटेको छ तर रासायनिक मलका लागि बजेट बढाएर ३२ अर्ब ४६ करोड रुपैयाँ पुर्याइएको छ।