
सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गरिने
काठमाडौं- बैंकिङ क्षेत्रको सम्पत्ति व्यवस्थापन गर्न राष्ट्रिय बैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी आगामी पुस मसान्तभित्र स्थापना गरिने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । लामो समयदेखि बैंकिङ क्षेत्रको सम्पत्ति व्यवस्थापनको समस्या चुलिँदै आएको छ ।

