Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

कोरला नाकाबाट एक सातामा ६१४ विद्युतीय सवारीसाधन नेपाल भित्रिए

मुस्ताङको उत्तरी कोरला नाका हुँदै एक सातामा चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। लोमन्थाङ गाउँपालिकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार जेठ ७ देखि १५ गतेसम्मको अवधिमा यी सवारीसाधन आयात भएका हुन्। भन्सार कार्यालयका प्रमुख विदुर चुँडालले यस नाकाबाट पछिल्लो समय विद्युतीय सवारीको आयातमा वृद्धि भएको जानकारी दिनुभयो।

Summary by Jayaman

TopicsChina
6publishers
6headlines
Span: 54 minNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए

मुस्ताङ– एकसातामा नेपाल-चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् । कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका-१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही ७ जेठदेखि १५ गतेसम्म कोरलानाका हुँदै नेपालतर्फ ६१४ वटा इभी नेपाल भित्रिएका हुन् । भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार कोरलानाका हुँदै चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनमध्ये ६१४ वटा […]

Coverage

5 more headlines since

first · 5d agolatest · 5d ago
    1. कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए

      मुस्ताङ । एकसातामा नेपाल-चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् । कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका-१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही ७ जेठदेखि १५ गतेसम्म कोरलानाका हुँदै नेपालतर्फ ६१४

      Ratopati logoRatopatiPrivatestory6 publishers
    2. कोरला नाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए

      मुस्ताङ– एकसातामा नेपाल(चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन ९इभी० नेपाल भित्रिएका छन् । कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका–१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही ७ जेठदेखि १५ गतेसम्म कोरलानाका हुँदै नेपालतर्फ ६१४ वटा

      Ajako Artha logoAjako ArthaPrivatestory6 publishers
    3. कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी भित्रिए

      मुस्ताङ, जेठ १५ गते । एकसातामा नेपाल-चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् । कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका–१ न्हेचु...

    4. कोरला नाकाबाट एक हप्तामा ६१४ विद्युतीय सवारी भित्रिए

      एकसातामा नेपाल–चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
    5. कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए

      मुस्ताङ । एकसातामा नेपाल- चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन् । कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका-१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही ७ जेठदेखि १५ गतेसम्म कोरलानाका हुँदै नेपालतर्फ ६१४ वटा इभी नेपाल भित्रिएका हुन् । भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार कोरलानाका हुँदै चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनमध्ये […]

Over 600 Electric Vehicles Enter Nepal via Korala Border in One Week · K cha khabar