Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधानको मूल मर्म र उपलब्धिहरूमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त साझा उपलब्धि भएको उल्लेख गरे। उनले संविधान कार्यान्वयनका कमजोरी सुधार्दै सुशासन र सामाजिक न्यायमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 6 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्– 'नेपालको

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 5d ago
    1. संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन : प्रचण्ड

      काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन् । शुभकामना सन्देश

      Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
    2. संविधानको मर्मबाट पछि हट्न मिल्दैन : प्रचण्ड

      काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधानको मूल मर्म, मूल्य र उपलब्धिमाथि सम्झौता गर्न कसैलाई छुट नभएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त साझा उपलब्धि भएको उल्लेख गरे। उनले संविधान कार्यान्वयनका कमजोरी सुधार्दै सुशासन, सामाजिक […]

Prachanda Emphasizes Protecting Constitutional Values on Republic Day · K cha khabar