सुकुम्वासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियो : महामन्त्री प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन्। सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै आपत्ति जनाएका हुन्। पौडेलले राज्यको यस्तो कार्यशैलीले शहरी सुकुम्वासीहरूमा गम्भीर मनोसामाजिक समस्या निम्त्याएको बताए।
Summary by Jayaman
2 more headlines since
सुकुमवासी बस्ती हटाउने कार्यमा राज्य क्रूर देखियो : प्रदीप पौडेल
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन् । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उनले राज्यको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विस्थापनको व्याकुलताः शहरी सुकुमवासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको […]
सुकुम्वासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियो : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन् । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उनले राज्यको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।