Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 5h ago

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका ६ उत्कृष्ट चिनियाँ फिल्म काठमाडौंमा प्रदर्शन हुने

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका विभिन्न संस्करणमा उत्कृष्ट ठहरिएका ६ वटा चिनियाँ चलचित्रहरू आगामी जुन २ देखि ४ सम्म काठमाडौंमा प्रदर्शन हुने भएका छन्। महोत्सवको प्रवर्द्धन कार्यक्रम 'टियानतान अवार्ड प्यानोरामा' अन्तर्गत नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा यी फिल्महरू देखाउन लागिएको हो। चिनियाँ चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली दर्शकमाझ चिनियाँ सिनेमाको प्रवर्द्धन गर्न यो कार्यक्रम आयोजना गरेका हुन्।

Summary by Jayaman

6publishers
8headlines
2in last 24h
Span: 4d 6hNE onlyUpdated 5h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

चीनका अवार्ड विजेता ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने

काठमाडौं – विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ अवार्ड विजेता चिनियाँ फिल्म काठमाडौंमा देखाइने भएको हो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल […]

Coverage

7 more headlines since

first · 4d agolatest · 5h ago
  1. 3–12 hours ago
    1. अवार्ड विजेता ६ चिनियाँ फिल्मको नेपाल प्रदर्शन सुरु

      काठमाडौँ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्महरूको प्रदर्शन कार्यक्रम काठमाडौँमा मङ्गलबारदेखि सुरु भएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम सागर झान निर्देशित चलचित्र

      Ratopati logoRatopatiPrivatestory8 publishers
    2. अवार्ड विजेता ६ चिनियाँ फिल्मको काठमाडौंमा प्रदर्शन

      काठमाडौं – बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ फिल्महरूको विशेष प्रदर्शन कार्यक्रम काठमाडौंमा मंगलबारदेखि सुरु भएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत सुरु भएको यो प्रदर्शनी सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ को प्रदर्शनसँगै उद्‌घाटन गरिएको हो। चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक […]

  2. Older
    1. चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौँमा प्रदर्शन हुने

      काठमाडौँ, जेठ १७ गते । विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरिएका चिनियाँ चलचित्र नेपालमा प्रदर्शन हुने भएका छन् ।बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र मह...

    2. चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुने

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    3. बेइजिङ अवार्ड विजेता ६ चिनियाँ फिल्म काठमाडौंमा प्रदर्शन हुने

      बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका विभिन्न संस्करणमा उत्कृष्ट ठहरिएका छ वटा चिनियाँ चलचित्रहरू काठमाडौंमा प्रदर्शन हुने भएका छन्।

      Setopati logoSetopatiPrivateart8 publishers
    4. चीनमा अवार्ड जितेका ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने

      काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरिएका चिनियाँ फिल्मलाई नेपालमा प्रदर्शन गरिने भएको छ । महोत्सवको प्रवर्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ ती फिल्मलाई काठमाडौंमा देखाउन लागिएको हो । चिनियाँ चलचित्र प्रशासन र उक्त महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर फिल्म प्रदर्शन गर्ने तय भएको […]

    5. अवार्ड विजेता ६ चिनियाँ फिल्म काठमाडौँमा प्रदर्शन हुने

      काठमाडौँ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहर भएका ६ चिनियाँ फिल्महरू नेपालमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत रहेर आगामी जुन २ (जेठ १९) देखि ४

      Ratopati logoRatopatiPrivatestory8 publishers
Six Award-Winning Chinese Films to be Screened in Kathmandu · K cha khabar