Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

आठौँ राष्ट्रिय महिला अधिकार दिवसमा उपराष्ट्रपतिको शुभकामना र महिला सहभागितामा जोड

उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलाहरूलाई नेतृत्व, शिक्षा र उद्यमशीलतामा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा काठमाडौँमा शुभकामना सन्देश दिँदै उहाँले महिला अधिकारको प्रत्याभूतिबिना समाजको समान विकास सम्भव नहुने बताउनुभयो। उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ।

Summary by Jayaman

5publishers
5headlines
Span: 2 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ८ औँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज नेपाली

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
    1. महिला सहभागिताको वातावरण आवश्यक : उपराष्ट्रपति

      काठमाडौँ, जेठ १६ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर...

    2. महिला अधिकारको प्रत्याभूतिबिना समाजको समान विकास सम्भव छैन : उपराष्ट्रपति

      काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ८ औँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज नेपाली दिदीबहिनीमा बधाई सहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले सो आवश्यकता औँल्याएका हुन्। उपराष्ट्रपति यादवले […]

    3. महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति यादव

      उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
    4. महिला अधिकारको प्रत्याभूतिबिना समान विकास सम्भव छैन : उपराष्ट्रपति यादव

      काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाइसहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले सो आवशयकता औँल्याएका हुन् […]

Vice President Yadav Stresses Women's Participation on National Women's Rights Day · K cha khabar