Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

आठौँ राष्ट्रिय महिला अधिकार दिवसमा भीष्मराज आङदेम्बेद्वारा शुभकामना व्यक्त

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। शनिबार एक सन्देश जारी गर्दै उनले महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताए। उनले संविधानले सुनिश्चित गरेका महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनीतिक दल र नागरिक समाजको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिएका छन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

महिला अधिकार संरक्षणका लागि साझा प्रतिबद्धता आवश्यक : आङदेम्बे

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्न आवश्यक रहेको बताएका छन् । आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार शुभकामना वक्तव्य जारी गरेर उनले राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले […]

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
    1. भीष्मराज आङदेम्बेले महिला अधिकार दिवसमा शुभकामना दिँदै सशक्तीकरणमा जोड

      काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै महिलाको क्षमता, नेतृत्व र योगदान राष्ट्र निर्माणको आधार भएको बताएका छन्। उनले महिलाको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता बिना समावेशी र समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गरे। संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको […]

    2. महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समृद्ध समाज निर्माण सम्भव : नेता आङदेम्बे

      काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । दिवसको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले महिलाको

      Ratopati logoRatopatiPrivatestory3 publishers
Bhishmaraj Angdembe Stresses Women Empowerment on National Women Rights Day · K cha khabar