Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

सरकारले ल्याएको बजेट गैरजिम्मेवार र हावादारी भएको एमालेको निष्कर्ष

सिंहदरबारमा शनिबार बसेको नेकपा (एमाले) संसदीय दलको बैठकले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार र हावादारी भएको निष्कर्ष निकालेको छ। प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार दुई तिहाइ बहुमत प्राप्त सरकारले मुलुकको रूपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेको छैन। एमालेले यस बजेटलाई अपरिपक्व भन्दै यसले गरिब र निमुखा वर्गको हित नगर्ने टिप्पणी गरेको छ।

Summary by Jayaman

4publishers
5headlines
Span: 3 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

सरकारको बजेट गरिबमारा : एमाले

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको बजेट अपरिपक्व रहेको निष्कर्ष निकालेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेट निमुखा वर्गको हितमा नरहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐन महरले बताए । ''दुईतिहाइ बहुमतको सरकारबाट

archives5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 4d ago
    1. सरकारको बजेट गैरजिम्मेवार र हावादारी भएकाे एमालेकाे निष्कर्ष

      काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष एमाले संसदीय दलको बैठकले निकालेको बताएका छन्। शनिबार बसेको एमाले संसदीय दलको

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    2. सरकारको बजेट गैरजिम्मेवार र हावादारी, संविधान संशोधन व्यवस्थामा चिटिङ : ऐन महर

      काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष एमाले संसदीय दलको बैठकले निकालेको बताएका छन्। शनिबार बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    3. एमालेले भन्यो – बजेट गैरजिम्मेवार

      काठमाडौँ– नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ। शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रुपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए। उनले शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा पनि […]

    4. बजेटमाथि एमालेको टिप्पणी : सरकारले जनअपेक्षाअनुसारकाे बजेट ल्याउन सकेन (भिडिओ)

      काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार र हावादारी भएको टिप्पणी गरेको छ। शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले बजेट समग्ररूपमा जनअपेक्षा र मुलुकको आवश्यकताअनुसार आउन नसकेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । उनका अनुसार दुई तिहाइको समर्थन प्राप्त सरकारले मुलुकको रूपान्तरण र […]

CPN-UML Criticizes Government Budget as Irresponsible and Unrealistic · K cha khabar