
दोस्रो बागमती साहित्य महोत्सव नारायणगढमा सुरु
बसन्त पराजुलीनारायणगढ, जेठ १६ गते । ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने नारासहित दोस्रो बागमती साहित्य महोत्सव शनिबारदेखि नारायणगढमा सुरु भएको छ...
साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिबारदेखि चितवनको नारायणगढमा दोस्रो बागमती साहित्य महोत्सव सुरु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चितवन उद्योग वाणिज्य संघको सभाहलमा आयोजित दुई दिने महोत्सवको उद्घाटन गर्नुभयो। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।
Summary by Jayaman

बसन्त पराजुलीनारायणगढ, जेठ १६ गते । ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने नारासहित दोस्रो बागमती साहित्य महोत्सव शनिबारदेखि नारायणगढमा सुरु भएको छ...
1 more headline since
‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) शनिबारदेखि चितवनमा शुरू भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा नारायणगढस्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा महोत्सव जारी छ ।दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै म