Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

आगामी आर्थिक वर्षको बजेट अत्यधिक महत्त्वाकाङ्क्षी भएको उदय शमशेर राणाको टिप्पणी

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट अत्यधिक महत्त्वाकाङ्क्षी भएको बताएका छन्। उनले बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिब २५ प्रतिशतले बढाइएको उल्लेख गर्दै यसमा असन्तुष्टि जनाएका हुन्। राणाले सरकारले लिने आन्तरिक तथा वैदेशिक ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको टिप्पणी समेत गरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणा: सरकारले लिने ऋण र पूर्वाधार खर्चबिच सन्तुलन मिलेन

काठमाडौँ । पूर्वअर्थराज्यमन्त्री एवं नेपाली कांग्रेस सहमहामन्त्री उदय शमशेर राणाले सरकारको अगामी आर्थिक वर्षको बजेटमा अत्यधिक महत्त्वाकाङ्क्षी भएको टिप्पणी गरेका छन्। उनले आगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिब २५ प्रतिशतले वृद्धि

story2 publishers
Coverage

1 more headline since

    1. बजेट अत्यधिक महत्त्वाकाङ्क्षी : उदय शमशेर

      काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट अत्यधिक महत्त्वाकाङ्क्षी भएको बताएका छन्। उनले बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिब २५ प्रतिशतले बढाइएको उल्लेख गर्दै ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको टिप्पणी गरे। सरकारले ठूलो मात्रामा आन्तरिक तथा वैदेशिक ऋण उठाउने लक्ष्य राखे पनि […]

Udaya Shamsher Rana Criticizes New Budget as Overly Ambitious · K cha khabar