Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

बागमती प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि प्रदेशसभामा छलफल सुरु भएको छ। हेटौँडास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा दफावार छलफल हुने कार्यसूची रहेको छ। यसअघि जेठ १२ गते प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

Summary by Jayaman

7publishers
10headlines
Span: 21 hoursNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

प्रदेशसभा बैठक: नीति तथा कार्यक्रममा छलफल

मकवानपुर– बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ बजे बस्नेछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही जेठ १२ गते प्रदेशसभामा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथि यही जेठ १८, १९ र २० […]

Coverage

9 more headlines since

first · 3d agolatest · 3d ago
    1. बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

      यही जेठ १२ गते बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

      Setopati logoSetopatiPrivatepolitics10 publishers
    2. बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only10 publishers
    3. बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

      बागमती, जेठ १८ गते । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज दिउँसो १ः००...

    4. बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

      हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्नेछ । बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा दफावार छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ १२ गते बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    5. मधेस प्रदेशको नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेशसभामा बहस

      जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेशसभामा विस्तृत छलफल सुरु हुँदैछ। प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा

      Ratopati logoRatopatiPrivatestory10 publishers
    6. बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only10 publishers
    7. बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

      मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको

      Ratopati logoRatopatiPrivatestory10 publishers
    8. बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

      बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । जेठ १२ गते बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले […]

    9. बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममा छलफल हुने

      मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः ०० बजे बस्नेछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही

      Ratopati logoRatopatiPrivatestory10 publishers
Bagmati Province Assembly Begins Discussion on Annual Policies and Programs · K cha khabar