
Eight Dead, 33 Injured in Tourist Bus Accident in Western Turkey
Kathmandu. At least eight people have died and 33 have been injured in a tourist bus accident in western Turkey...
पश्चिमी टर्कीमा आइतबार बिहान एउटा पर्यटक बस दुर्घटना हुँदा चालक र नौ महिनाको शिशुसहित कम्तीमा आठ जनाको मृत्यु भएको छ। इज्मिर शहरबाट पर्यटकीय स्थल अन्टालियातर्फ जाँदै गरेको उक्त बस डेनिज्ली प्रान्तको डेनिज्ली-आयदिन राजमार्गमा अनियन्त्रित भई सडकको सुरक्षा बारमा ठोक्किएको थियो। ३८ यात्रु र तीन चालक दलका सदस्य सवार रहेको उक्त बसमा दुर्घटनापछि आगलागी समेत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यस दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन्।
Summary by Jayaman

Kathmandu. At least eight people have died and 33 have been injured in a tourist bus accident in western Turkey...
6 more headlines since
पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।स्थानीय सञ्चारमाध्यमका अनुसार ३८ यात्रु र तीन चालकदल सदस्य बोकेको बस इज्मिर शहरबाट भूमध्यसागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै थियो । यात्रा क्रममा डेनिज्ली प्रान्तस्थित डेनिज्ली–आयदिन राजमार्गमा बस अनियन्त्रित भई सडक किनारको सुरक्षा बारमा ठोक्किएको थियो।दुर्घटनापछि बसमा आगलागीसमेत भएको बताइएको छ। मृतकमध्ये बस चालक र नौ महिनाको एक शिशु पनि रहेका छन्।दुर्घटनामा घाइते भए

अंकारा । टर्कीमा आइतबार बिहान भएको भयानक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । पश्चिमी टर्कीमा एउटा यात्रुबाहक बसमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक ९ महिनाको शिशु पनि रहेको स्थानीय सञ्चारमाध्यमले

इस्तानबुल, जेठ १७ गते । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार ३८ यात्रु...

इस्तानबुल– पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार ३८ यात्रु र तीन चालकदल सदस्य बोकेको बस इज्मिर शहरबाट भूमध्यसागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै थियो । यात्रा क्रममा डेनिज्ली प्रान्तस्थित डेनिज्ली–आयदिन राजमार्गमा बस अनियन्त्रित भई सडक किनारको सुरक्षा बारमा […]

पश्चिमी टर्कीमा आइतबार बिहान पर्यटक बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।...

काठमाडाैँ । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ३८ यात्रु र तीन चालकदल सदस्य बोकेको बस इज्मिर शहरबाट भूमध्यसागरीय