Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

प्रधानमन्त्री बालेन्द्र शाहको कदमप्रति विपक्षी दलहरूद्वारा प्रतिनिधिसभामा नियमापत्ति

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले रोष्टममा उभिएर प्रश्न सोध्न आग्रह गरेपछि विपक्षी दलहरूले नियमापत्ति जनाएका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलाल र नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम आपत्ति प्रकट गरेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको यो कदमले संविधान र संसदीय नियमावलीको उल्लंघन गरेको दाबी गरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

प्रधानमन्त्रीले प्रश्न सोध्नुस् भन्दा नेकपा र एमालेको नियमापत्ति

काठमाडौँ । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले रोष्टममा उभिएर प्रश्न सोध्नुस् भन्दा नियमापत्ति गरेका छन् । नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन

story2 publishers
Coverage

1 more headline since

    1. आकस्मिक रूपमा सदनमा प्रधानमन्त्री उभिएपछि विपक्षीको आपत्ति

      काठमाडौँ- विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन’ले रोष्टममा उभिएर प्रश्न सोध्नुस् भन्दा नियमापत्ति गरेका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम नियमापत्ति जनाएका हुन्। उनीहरूले संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन् । प्रतिनिधिसभामा दुलालले […]

Opposition Parties Protest Prime Minister Balendra Shah's Conduct in House · K cha khabar