Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

वीरगञ्जमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ४२ वर्षीया श्रीमती हलसियाकुमारी देवीको हत्या गरेको आरोपमा रामनारायण दास तत्मालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१० का बासिन्दा तत्माले गत जेठ १४ गते मादक पदार्थ सेवन गरी फलामको हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका उनलाई महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

Summary by Jayaman

TopicsBirgunj
4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपी एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका(१० का बजरङ्ग टोलका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग लागेको थियो । दासले यही जेठ १४ गते फलाम हतियारले प्रहार गरेर हलसिया देवीको हत्या गरी फरार […]

Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
    1. पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

      वीरगञ्ज (पर्सा), जेठ १७ गते । जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपी एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १० का बजरङ्ग टोलका रामनारायण दास तत्...

    2. श्रीमतीकाे हत्या अभियाेगमा श्रीमान् पक्राउ

      पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१० का बजरङ्ग टोलका रामनारायण दास तत्मामाथि मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका

      Ratopati logoRatopatiPrivatestory4 publishers
    3. पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

      जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपी एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१० का बजरङ्ग टोलका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग लागेको थियो ।दासले यही जेठ १४ गते फलाम हतियारले प्रहार गरेर हलसिया देवीको हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट न

      Lokaantar logoLokaantarPrivatestory4 publishers
Parsa Police Arrest Man for Allegedly Killing His Wife in Birgunj · K cha khabar