विदेशमा बस्ने नेपालीको मताधिकारबारे के भने प्रधानमन्त्रीले?
प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा बस्ने नेपालीको मताधिकारबारे सरकारले छलफल गरिरहेको बताएका छन्। यसलाई कसरी प्रविधिमैत्री बनाउने भन्नेबारे सरकारले थप छलफल गर्ने बताए।
प्रधानमन्त्री बालेन्द्र शाहले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिने विषयमा सरकारले अध्ययन गरिरहेको बताउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले दूतावासमा गएर वा मोबाइल एपमार्फत मतदान गर्ने विकल्पहरूबारे छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले मोबाइलबाट मतदान गर्दा हुन सक्ने प्राविधिक जोखिम र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिने उल्लेख गर्नुभयो।
Summary by Jayaman
प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा बस्ने नेपालीको मताधिकारबारे सरकारले छलफल गरिरहेको बताएका छन्। यसलाई कसरी प्रविधिमैत्री बनाउने भन्नेबारे सरकारले थप छलफल गर्ने बताए।
5 more headlines since
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री बालेनले विदेशमा रहेका नेपालीले मतदान गर्न दुई एउटा नेपाली दूतावासमा गएर मत दिने र अर्को मोबाइलबाटै मत दिने विकल्पहरू हुने बताए ।'मोबाइलबाट मत दिँदा प्रभावित हुनसक्ने जोखिम रहन्छ भनेर विगतदेखि नै अल्झेको भन्ने लाग्छ । दूतावासमा गएर मत दिने कि प्रविध

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले सोभेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपालीले मतदान गर्न दुई एउटा नेपाली दूतावासमा गएर मत दिने र अर्को मोबाइलबाटै मत दिने विकल्पहरू हुने बताए । “मोबाइलबाट मत […]

काठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताउनुभएको छ ।प्रतिनिधिसभाक...

प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएका छन्।...
