
सार्वभौमसत्ताको विषयमा विनातयारी हलुका टिप्पणी नगर्न प्रधानमन्त्रीलाई महामन्त्री पौडेलको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा विनातयारी हलुका टिप्पणी नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको गम्भीर ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै महामन्त्री
