Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद आशिका तामाङ आक्रोशित

आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूका प्रश्नको जवाफ दिएर बाहिरिएपछि नेकपा एमाले लगायत विपक्षी दलका सांसदहरूले नियमापत्ति जनाएका थिए। विपक्षीको अवरोध र नियमापत्तिपछि सांसद तामाङले संसदमा कडा आक्रोश व्यक्त गरेकी हुन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

संसदमा रास्वपा सांसद आशिका तामाङ आक्रोशित भएपछि...

काठमाडौं । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भएकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा संसदमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिएपछि बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्ति गरेपछि रास्वपा

archives2 publishers
Coverage

1 more headline since

    1. प्रतिनिधिसभा बैठकमा आशिका तामाङ जंगिएपछि‍‍‍‍....

      काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दल एमाले, श्रम संस्कृति लगायत पार्टीका सांसदहरूले नियमापत्ति

      Ratopati logoRatopatiPrivatestory2 publishers
RSP Lawmaker Ashika Tamang Expresses Anger in House of Representatives · K cha khabar