नेपालमा नयाँ ओमोडा ई-५ प्रो विद्युतीय एसयूभी सार्वजनिक
नेपालका लागि ओमोडा एन्ड जेकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ विद्युतीय एसयूभी 'ओमोडा ई-५ प्रो' सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र प्रिमियम फिचरसहित आएको यो नयाँ फेसलिफ्ट मोडलको मूल्य अघिल्लो संस्करणको तुलनामा सस्तो निर्धारण गरिएको छ। कम्पनीले यसको बिक्री सुरु गर्दै पहिलो ५० जना ग्राहकका लागि विशेष छुटको योजना समेत घोषणा गरेको छ।
Summary by Jayaman
6 more headlines since
- 1–3 hours ago

विराटनगरमा सार्वजनिक भयो नयाँ विद्युतीय एसयूभी ‘ओमोडा ई–फाइभ प्रो’ (तस्बिरसहित)
विराटनगर । नेपाली विद्युतीय सवारीसाधन बजारमा आफ्नो बलियो उपस्थिति बनाइसकेको ओमोडाले नयाँ प्रविधि र अत्याधुनिक सुविधासहितको ‘ओमोडा ई–फाइभ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि ओमोडा एन्ड जेइ ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले विराटनगरस्थित सिटी
- Yesterday
नयाँ ओमोडा ई-५ प्रो नेपालमा सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष छुट
१८ जेठ, काठमाडौं । नेपालमा ओमोडा एन्ड जेकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित नयाँ ओमोडा ई-५ प्रो गाडी आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमा पहिले नै १ हजार ५ सयभन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई-५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै नयाँ ई-५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको कम्पनीले […]
नेपाली बजारमा भित्रियो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट
नेपालमा अत्यधिक रुचाइएको इलेक्ट्रिक एसयूभी ओमोडा ई फाइभको नयाँ फेसलिफ्ट मोडल ‘ओमोडा ई फाइभ प्रो’ नेपाली बजारमा आधिकारिक रूपमा बिक्री शुरू भएको छ।ओमोडा ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले अत्याधुनिक एसयूभीलाई बजारमा ल्याएको हो। नयाँ प्रविधि र प्रिमियम फिचर थपिएर आएको यो मोडलको मूल्य यसअघिको संस्करणभन्दा निकै सस्तो निर्धारण गरिएको छ।कम्पनीले नयाँ ओमोडा ई फाइभ प्रोको मूल्य सिंगल टोन भेरियन्टको लागि ५१ लाख ५९ हजार रुपैयाँ तोकेको छ भने डबल टोन भेरियन्टको मूल्य ५१
- Older

नेपालमा सार्वजनिक भयो नयाँ ओमोडा ई–फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट
काठमाडौं : नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ विद्युतीय एसयूभी ‘ओमोडा ई–फाइभ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। यसअघि नेपालमा ओमोडा ई–फाइभका १,५०० भन्दा बढी युनिट बिक्री भइसकेका छन्। सोही सफलतालाई

नेपाली बजारमा ओमोडा ई५ प्रो सार्वजनिक, पहिलो ५० जनाका लागि विशेष मूल्य
काठमाडौँएसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ । नेपालमा ओमोडा ई५ पहिले नै लोकप्रिय विद्युतीय सवारीका रूपमा स्थापित भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म १५ सयभन्दा बढी ई५ नेपाली सडकमा संचालनमा छन् । नयाँ ई५ प्रोले यही सफलतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नयाँ मोडेलमा ५०.७ किलोवाट […]

नेपालमा सार्वजनिक भयो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट
काठमाडौं- एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले लन्च अवसरमा विशेष छुटसहित बिक्री योजना पनि घोषणा गरेको छ। कम्पनीका अनुसार पहिलो ५० ग्राहकले यो गाडी ४९