Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नेपालको पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुने उपविदेशमन्त्री रोजर्सको भनाइ

अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले काठमाडौंमा आयोजित 'द एसेन्ट समिट'लाई सम्बोधन गर्दै नेपालको पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि महत्वपूर्ण हुने बताउनुभएको छ। उहाँले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्धको चर्चा गर्दै नवप्रवर्तन, पर्यटन र प्रविधिमा सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उपविदेशमन्त्री रोजर्सले नेपालको साहसिक पर्यटन र पर्वतारोहणको विकासमा अमेरिकाले सधैँ साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

Summary by Jayaman

8publishers
9headlines
Span: 8 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : अमेरिकी उपविदेश मन्त्री

१७ जेठ, काठमाडौं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हुन् । उपविदेशमन्त्री रोजर्सले […]

Coverage

8 more headlines since

first · 2d agolatest · 2d ago
    1. नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको सहयोग

      काठमाडौँ । अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल र अमेरिकाबिच उद्यमशीलता तथा नवप्रवर्तनमार्फत रहेको बलियो सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । एसेन्ट समिट २०२६ मा आफ्नो धारणा राख्दै उनले उच्च गुणस्तरका आउटडोर

      Ratopati logoRatopatiPrivatestory9 publishers
    2. पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

      काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकी छन् । नेपालस्थित अमेरिकी दूतावासले आज यहाँ आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । उनले अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, […]

    3. पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : उपविदेशमन्त्री रोजर्स

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only9 publishers
    4. पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ - अमेरिकी उपविदेशमन्त्री रोजर्स

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only9 publishers
    5. नेपालको पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : उपविदेशमन्त्री रोजर्स

      अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकी छिन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
    6. पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स

      काठमाडौं– अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकि छन् । नेपालस्थित अमेरिकी दूतावासले आइतबार आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन् । उनले अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, अन्वेषण र […]

    7. पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स

      नेपालस्थित अमेरिकी दूतावासले आज यहाँ आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।

    8. नेपाल-अमेरिका पर्यटन सहकार्यमा नयाँ आयाम : उपविदेशमन्त्री एसेन्ट समिटमा

      काठमाडौँ- नेपाल-अमेरिका सम्बन्ध परम्परागत विकास सहयोग र कूटनीतिक सहकार्यभन्दा माथि उठाउने प्रयास अनुरुप आर्थिक साझेदारी, नवप्रवर्तन, पर्यटन र जनस्तरीय सम्पर्कतर्फ अघि बढिरहेको बेला सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आज काठमाडौँमा आयोजित एसेन्ट समिट-२०२६ मा मुख्य वक्ताको रूपमा उपविदेशमन्त्री रोजर्सले सम्बोधन गर्दै नेपाल-अमेरिकाबीच रहेको बलियो तथा दीर्घकालीन साझेदारी […]

US Under Secretary Sarah B. Rogers Highlights Technology for Mountaineering Safety · K cha khabar