
जनकपुरधाममा होटल पौवाको १९औँ शाखा सञ्चालनमा, तीनदिने खाना महोत्सव हुने
जनकपुरधाम । नेपाली आतिथ्य सेवा क्षेत्रमा स्थापित ब्राण्ड होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । होटलले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी नयाँ शाखा सञ्चालनमा आएको जानकारी दिएको हो । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित होटलको औपचारिक उद्घाटन आगामी जेठ २२ गते हुने भएको छ । उद्घाटनको अवसरमा होटल […]
