
दीपेन्द्र र कुशल भुर्तेल पनि श्रीलंकन प्रिमियर लिगमा विक्री
नेपालका दुई अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल पनि श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा विक्री भएका छन् ।
श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) २०२६ का लागि नेपालका तीन खेलाडी सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्। सोमबार भएको खेलाडी ड्राफ्टमा सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले आफ्नो टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले छनोट गरेको हो। यो प्रतियोगिता आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलंकामा सञ्चालन हुनेछ।
Summary by Jayaman
नेपाली क्रिकेट खेलाडीहरू कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी श्रीलंकाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिगमा अनुबन्धित भएका छन्। अक्सनमार्फत यी दुई अलराउन्डरहरूलाई प्रतियोगिताका लागि छनोट गरिएको हो। अन्तर्राष्ट्रिय टी-२० लिगमा आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि नेपाली खेलाडीहरूका लागि यो एक महत्त्वपूर्ण अवसर हो।
श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) २०२६ का लागि नेपालका तीन खेलाडी सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्। सोमबार भएको खेलाडी ड्राफ्टमा सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले आफ्नो टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले छनोट गरेको हो। यो प्रतियोगिता आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलंकामा सञ्चालन हुनेछ।

नेपालका दुई अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल पनि श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा विक्री भएका छन् ।
7 more headlines since

काठमाडौँ, जेठ १९ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्नुहुने भएको छ ।श्रीलङ्कामा सोमबार राति भएको खेलाड...
काठमाडौँ- लंका प्रिमियर लिग (एलपीएल) मा नेपालका तीन क्रिकेट खेलाडीहरू अनुबन्धित भएका छन्। एलपीएलमा क्रिकेटरहरू सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका हुन्। सोमबार सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको एलपीएलले जनाएको छ। कुशल भने कोलम्बो क्याप्समा खेल्ने भएका छन्। सन्दीपले २० हजार अमेरिकी डलर पाउँदा दीपेन्द्र र कुशलले समान १५-१५ हजार […]

काठमाडौँ । नेपालका तीन क्रिकेट खेलाडी श्रीलंकाको लंका प्रिमियर लिगमा खेल्ने भएका छन् । सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा

काठमाडौँ । श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका ३ प्रमुख खेलाडी स्पिनर सन्दीप लामिछाने अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्। सन्दीप र दीपेन्द्रलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले खरिद गरेको हो। यससँगै नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उपस्थिति थप मजबुत […] The post श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं – श्रीलङ्काको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपिएल) २०२६ का लागि तीन नेपाली खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् । आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलङ्कामा आयोजना हुने एलपिएलको ड्राफ्टमार्फत नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्र सिंह ऐरी र ओपनर कुशल भुर्तेल अनुबन्धित भएका हुन् । ड्राफ्टअनुसार सन्दीपलाई जाफ्ना किंग्सले […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले श्रीलंकाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन् ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी पनि श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर लिगमा अनुबन्धित भएका छन्।...