
बजेटपछि पहिलो दिन सेयर बजारमा गिरावट, २६ अंकले घट्यो नेप्से
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि खुलेको पहिलो दिनको सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। लगानीकर्ताले बजेटमा समेटिएका केही नीतिगत परिवर्तनप्रति असन्तुष्टि जनाएपछि बजार ओरालो लागेको हो। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम

