
निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित
गोरखा, जेठ १८ गते । दुईदिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपाल...
गोरखा जिल्लामा सञ्चालित दुई दिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन्। रोटरी क्लब अफ गोरखाको आयोजनामा गोरखा प्रदेश अस्पताल र सिरानचोक गाउँपालिकामा यी शिविरहरू सञ्चालन गरिएका थिए। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा रहेको टोलीले अस्पतालमा ७६२ जना र सिरानचोकमा २५९ जनाको स्वास्थ्य परीक्षण गरेको थियो।
Summary by Jayaman

गोरखा, जेठ १८ गते । दुईदिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपाल...
2 more headlines since
गोरखा जिल्लाका दुई स्थानमा आयोजित निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरबाट १ हजार २१ जनाले सेवा लिएका छन्।

गोरखा । दुईदिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा ७६२ जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी […] The post निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....