Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

टोखामा पल्सर आरपीएम टेकओभर सम्पन्न, युवा प्रतिभा र साहसिक खेलको प्रदर्शन

टोखास्थित स्केटर्स नेपालमा जेठ १६ गते ‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवा पुस्ताको ऊर्जा र साहसिक प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा बी–बोइङ, स्केटबोर्डिङ, र बीएमएक्स जस्ता खेलहरू समावेश थिए। कार्यक्रममा उदीयमान कलाकारहरू बीच ¥याप ब्याटल र स्टन्ट राइडिङको समेत प्रदर्शन गरिएको थियो।

Summary by Jayaman

4publishers
4headlines
Span: 3 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarAjako Artha logoAjako Artha

टोखामा ‘पल्सर आरपीएम टेकओभर’, बी–बोइङदेखि स्टन्ट राइडिङसम्मको प्रदर्शन

काठमाडौं- पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 1d ago
    1. पल्सर आरपीएम सम्पन्न, युवाको सिर्जनशीलता र साहसिक प्रतिभा प्रस्तुत

      १८ जेठ, काठमाडौं । जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा ‘पल्सर आरपीएम’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्‍याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश […]

    2. पल्सर आरपीएम : युवा सृजनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

      पल्सर आरपीएमले जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सम्पन्न गरेको छ । युवा पुस्ताको ऊर्जा, सृजनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्‍याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए । यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रति

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    3. पल्सर आरपीएम सम्पन्न, युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्सव

      काठमाडौं। टोखास्थित स्केटर्स नेपालमा जेठ १६ गते आयोजित ‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा ¥याप ब्याटलजस्ता विविध प्रस्तुति समावेश थिए। यी गतिविधिमार्फत उदीयमान तथा भूमिगत कलाकार र खेलाडीहरूले आफ्नो […]

Pulsar RPM Takeover Event Showcases Youth Talent and Adventure Sports · K cha khabar