Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणले आवेदन दिन सक्ने

सानिगाड हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि सी-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 4 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarSetopati logoSetopati

सर्वसाधारणका लागि सानिगाड हाइड्रोको आइपिओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

kinmel3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 1d ago
    1. सानीगाड हाइड्रोको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

      १८ जेठ, काठमाडौं । सानीगाड हाइड्रो कम्पनीले आम सर्वसाधारणका लागि सोमबारदेखि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजीको ३० प्रतिशत अर्थात् कुल ८५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन लागि अनुमति पाएको हो । कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रहेको छ । जसमध्ये आयोजना […]

    2. सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणले २० हजार कित्तासम्म आवेदन दिन सक्ने

      काठमाडौं- सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। कम्पनीका अनुसार

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
Sanigad Hydro Opens IPO for General Public Starting Today · K cha khabar