
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
हेटाैँडा । बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेश सभाको मङ्गलबार बसेको बैठकले सरकारको नीति कार्यक्रम बहुमतले पारित गरेको हो। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम निर्णयार्थ पेस

