
एमाले महासचिवको निर्देशन– चाहेको बेला काठमाडौँमा ५ हजार उभ्याउन सक्ने आधार तयार गर्नू
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौँमा आवश्यक पर्दा कम्तीमा ५ हजार जनालाई चाहेको बेला उभ्याउन सक्ने आधार तयार गर्न जनसङ्गठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मङ्गलवार बसेको जनसङ्गठन

