Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 12h ago

काठमाडौंमा सुनको सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरी बिक्री गर्ने कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एनोस तामाङ, हेमन्त तामाङ, लाक्पा तामाङ र शुकुमार पात्र रहेका छन्। तारकेश्वर नगरपालिकाको जरङ्खुमा भएको लुटपाटको घटनापछि प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

Summary by Jayaman

TopicsKathmandu
3publishers
3headlines
1in last 24h
Span: 16 hoursNE onlyUpdated 12h ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

काठमाडौंमा सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका-१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् । तारकेश्वर नगरपालिका-८ जरङ्खुमा गत ११ गते स्कुटर

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 12h ago
  1. Earlier today
    1. सिक्री लुट्ने समूहका चार जना पक्राउ

      २० जेठ, काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका–३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका–७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका–२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका–१२ नरदेवी […]

  2. Yesterday
    1. काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

      काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरी बिक्री गर्ने कार्यमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित जरङ्खुमा भएको लुटपाटको घटनामा संलग्न व्यक्तिहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको

      Ratopati logoRatopatiPrivatestory3 publishers
Four Arrested for Gold Chain Robbery in Kathmandu Valley · K cha khabar