Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

होटलमा बिल नतिरी व्यवसायीलाई धम्क्याउने व्यक्ति भक्तपुरबाट पक्राउ

भक्तपुरका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको बिल नतिरी व्यवसायीलाई धम्काएको आरोपमा ३८ वर्षीय कुल बहादुर बस्नेत पक्राउ परेका छन्। ओखलढुङ्गा घर भई हाल काभ्रे बस्ने बस्नेतले मध्यपुर ठिमी क्षेत्रका होटल तथा बर्गर हाउसहरूमा सेवा लिएपछि पैसा नतिरी उल्टै धम्की दिने गरेका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई मंगलबार मनोहरापुल नजिकैबाट नियन्त्रणमा लिएको हो।

Summary by Jayaman

TopicsBhaktapur
2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

होटलमा बिल नतिरी व्यवसायीलाई धम्क्याउने व्यक्ति पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी क्षेत्रका विभिन्न होटल तथा बर्गर हाउसमा खाना तथा अन्य सेवा उपभोग गरेपछि बिल रकम नतिरी व्यवसायीहरूलाई धाकधम्की दिँदै ठगी गर्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा,

story2 publishers
Coverage

1 more headline since

    1. होटलमा खाएको पैसा नतिरी व्यवसायी धम्काउने व्यक्ति पक्राउ

      भक्तपुरका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको बिलको पैसा नतिरी उल्टै व्यवसायीलाई धाकधम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ७ घर भई हाल काभ्रेको बुडोल बस्ने ३८ वर्षीय कुल बहादुर बस्नेत रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका–१, मनोहरापुल नजिकैबाट नियन्त्रणमा लिएको हो।बस्नेतले ठिमी क्षेत्रमा रहेका विभिन्न होटल तथा बर्गर हाउसहरूमा खाजा-खाना खाएपछि पैसा नतिर्ने र व्यवसायीहरूल

      Lokaantar logoLokaantarPrivatestory2 publishers
Man Arrested for Threatening Hoteliers and Refusing to Pay Bills · K cha khabar