Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

चितवन, दाङ र इलामका छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन्। चितवनको भरतपुरस्थित राप्ती नदी किनारमा ६० वर्षीय कुल बहादुर चोखालको शव भेटिएको छ। यस्तै, दाङको घोराहीमा ज्योती बहादुर बुढा मगर आफ्नै कोठामा र इलामको सामुदायिक वन क्षेत्रमा अर्का एक व्यक्ति मृत फेला परेका छन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarPradesh Khabar logoPradesh Khabar

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ। चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टा बस्ने ६० वर्षीय कुल बहादुर चोखाल सोही ठाउँस्थित राप्ती नदीको किनारामा मंगलबार मृत अवस्थामा फेला परेका छन्। दाङको घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी टोल

archives2 publishers
Coverage

1 more headline since

    1. देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

      देशका विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन्।चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टास्थित राप्ती नदी किनारमा स्थानीय ६० वर्षीय कुलबहादुर चोखाल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।यस्तै, दाङको घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी टोलमा डेरा गरी बस्दै आएका रोल्पाका ३५ वर्षीय ज्योतीबहादुर बुढा मगर आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।त्यसैगरी, इलामको रोङ गाउँपालिका–६ स्थित हात्तीखर्क सामुदायिक वन क्षेत्रमा झापाको मेचीनगर नगरपालिका–२ निवासी ४१

      Lokaantar logoLokaantarPrivatestory2 publishers
Three People Found Dead in Separate Locations Across Nepal · K cha khabar