Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2h agolast: 31 min ago

विश्व बजारमा तेलको मूल्य बढ्दा पनि अमेरिकी शेयर बजारमा नयाँ रेकर्ड

मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य बढे तापनि अमेरिकी शेयर बजारले सोमबार नयाँ रेकर्ड कायम गरेको छ। तेलको मूल्य वृद्धिले सुरुमा केही दबाब सिर्जना गरे पनि लगानीकर्ताको उच्च आत्मविश्वासका कारण प्रमुख सूचकाङ्कहरू उकालो लागेका हुन्। एस एन्ड पी ५०० सूचकाङ्क ०.३ प्रतिशतले बढ्नुका साथै डाउ जोन्स र न्यास्ड्याक कम्पोजिटले पनि ऐतिहासिक उचाइ छोएका छन्।

Summary by Jayaman

3publishers
3headlines
3in last 24h
Span: 1 hourNE onlyUpdated 31 min ago
Covered by
Broke on K cha khabarPradesh Khabar logoPradesh Khabar

विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक

मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकाङ्कहरू

archives3 publishers
Coverage

2 more headlines since

first · 2h agolatest · 52 min ago
  1. Past hour
    1. विश्व बजारमा तेल महँगियो

      काठमाडौँ– मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजार भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ। तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकांकहरू उकालो लागेका हुन्। एस एन्ड पी ५०० सूचकांक ०.३ प्रतिशतले बढ्दै अघिल्लो दिनको कीर्तिमान तोड्न सफल भयो। त्यस्तै डाउ […]

      Himal Press logoHimal PressPrivate3 publishers
  2. 1–3 hours ago
    1. विश्व बजारमा तेल महँगियो, शेयर बजारको स्थिति के छ ?

      मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ ।तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकाङ्कहरू उकालो लागेका हुन् ।एस एन्ड पी ५०० सूचकाङ्क ०.३ प्रतिशतले बढ्दै अघिल्लो दिनको कीर्तिमान तोड्न सफल भयो । त्यस्तै डाउ जोन्स औद्योगिक औसत ४६ अंक (०.१ प्रतिशत) ले बढ्यो भने न्यास्ड्याक कम्पोजिट पनि ०.४ प्रतिशतले उकालो लागेर नयाँ रेकर्ड कायम गर्‍यो ।अमेरिका–इर

      Lokaantar logoLokaantarPrivatestory3 publishers
US Stock Markets Hit Record Highs Despite Rising Global Oil Prices · K cha khabar