ओलीकै अघि विष्णु पौडेलले भने- यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष सुनाएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेकै अवस्थामा अगाडि बढ्न नसक्ने भन्दै व्यापक पुनर्गठनको प्रस्ताव गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा बोल्दै पौडेलले पार्टीको संगठनात्मक संरचनामा निर्मम समीक्षा र सुधार आवश्यक रहेको बताए। उनले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्न सचिवालयले कार्यदल गठन गरिसकेको र उक्त प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल गरिने जानकारी दिए।
Summary by Jayaman
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेकै अवस्थामा अगाडि बढ्न नसक्ने भन्दै पुनर्गठनको प्रस्ताव अघि सारेका छन्। अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले पार्टीको संगठनात्मक संरचनामा परिवर्तन आवश्यक रहेको बताए। उनले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्न सचिवालयले कार्यदल गठन गरिसकेको र उक्त प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल गरिने जानकारी दिए।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेकै अवस्थामा अगाडि बढ्न नसक्ने भन्दै व्यापक पुनर्गठनको प्रस्ताव गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा बोल्दै पौडेलले पार्टीको संगठनात्मक संरचनामा निर्मम समीक्षा र सुधार आवश्यक रहेको बताए। उनले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्न सचिवालयले कार्यदल गठन गरिसकेको र उक्त प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल गरिने जानकारी दिए।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष सुनाएका छन् ।
5 more headlines since
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने निष्कर्षमा आफूहरू पुगेकोले पुनर्गठन गरेर जाने बताएका छन्।
‘समयानुकूल व्यापक पुनर्गठन गर्नुको विकल्प हामीसँग छैन,’ पौडेलले भनेका थिए, ‘त्यसअघि यो एक महिना हामी निर्मम समीक्षा गर्नेछौं ।’
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै अवस्थामा पार्टी अगाडी बढ्न नसक्ने भएकाले पुनर्गठन गरिने बताएका छन्। नेकपा एमाले संगठन विभागले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पौडेलले अहिलेकै रूपमा र यस्तै ढंगले पार्टी अगाडि बढ्न नसक्ने भन्दै पुनर्गठन गरिने बताएका हुन्। उनले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्नकै लागि सचिवालय बैठकले कार्यदल निर्माण गरेको उनले बताए। […]
उनले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्नकै लागि सचिवालय बैठकले कार्यदल निर्माण गरेको बताए । पौडेलले कार्यदलको प्रतिवेदनमाथि सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनसम्बन्धी आवश्यक निर्णय लिइने जानकारी दिए ।

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको वर्तमान कार्यशैली र संगठनात्मक संरचनामा पुनर्विचार आवश्यक रहेको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा बोल्दै पौडेलले एमाले अहिले जसरी सञ्चालन भइरहेको छ, त्यही ढंगले अगाडि बढ्न नसक्ने निष्कर्षमा पार्टी पुगेको बताए। उनले संगठनात्मक जीवनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि कार्यदल गठन गरिएको जानकारी […]