
७१ वर्षीय बाबुको खुर्पा प्रहारबाट ४६ वर्षीय छोराको मृत्यु
दैलेख : दैलेखमा बाबुको खुर्पा प्रहारबाट छोराको ज्यान गएको छ। मदिरा सेवनपछि सामान्य भनाभन चर्किँदा बाबुले आफ्नै छोरामाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज



