Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 7h agolast: 2h ago

विश्वकप लिग–२ को तयारीका लागि नेपाली क्रिकेट टोली जर्सी जाने

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी जुलाई २०२६ मा जर्सीको भ्रमण गर्ने घोषणा गरेको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपालले जुलाई १३ र १५ मा एनसीसी ग्रेनभिलमा जर्सीसँग दुईवटा अभ्यास खेल खेल्नेछ। यो भ्रमण नेदरल्यान्ड्समा हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको पूर्वतयारीको रूपमा रहेको छ।

Summary by Jayaman

TopicsCricket
5publishers
5headlines
5in last 24h
Span: 4 hoursNE onlyUpdated 2h ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

लिग २ अघि नेपालले जर्सीसँग दुई अभ्यास खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय किक्रेट टोलीले जर्सीसँग दुई खेलको एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेदरल्यान्ड्समा हुने नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित लिग २ को तयारीस्वरुप नेपालले जर्सीको भ्रमण गर्ने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपालले तयारी क्याम्पुसहित जुलाई १३ र १५ मा जर्सीसँग एनसीसी ग्रेनभिलमा दुई अभ्यास खेल खेल्नेछ। नेपालले लिग २ अन्तर्गत […]

Coverage

4 more headlines since

first · 7h agolatest · 2h ago
  1. 1–3 hours ago
    1. आगामी लिग २ शृङ्खलाअघि नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने

      २० जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीले जुलाईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ शृङ्खलाअघि जर्सी भ्रमण गर्ने भएको छ । जर्सीमा नेपालले तयारी क्याम्पसँगै दुई अभ्यास एकदिवसीय खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पहिलो अभ्यास खेल जुलाई १३ अनि दोस्रो खेल जुलाई १५ मा हुने क्यानले जनाएको छ । नेपाल, नामिबिया […]

  2. 3–12 hours ago
    1. नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने

      नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेदरल्यान्ड्स भ्रमणमा जानुअघि टोलीले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो।...

      Nagarik News logoNagarik NewsPrivatesports5 publishers
    2. नेदरल्याण्ड्स टुरको तयारीका लागि नेपाली क्रिकेट टोली जर्सी जाने

      काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि जर्सीको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी जुलाई २०२६ मा

      Ratopati logoRatopatiPrivatestory5 publishers
    3. नेदरल्यान्ड्स र नामिबियासँगको सिरिजको तयारी नेपालले जर्सीमा गर्ने

      आगामी जुलाइमा नेदरल्यान्ड्समा हुने नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको आइसिसी क्रिकेट विश्वकप लिग २ को सिरिजको तयारी नेपालले जर्सीमा गर्ने भएको छ।

      Setopati logoSetopatiPrivatesports5 publishers
Nepal Cricket Team to Visit Jersey for World Cup League 2 Preparation · K cha khabar