
३५० किमि रेन्ज र १९+ स्मार्ट सुरक्षा फिचरसहित नयाँ Omoda E5 Pro विराटनगरमा सार्वजनिक
विराटनगर । पायोनियर मोटोकर्प प्रा.लि., विराटनगरमा Omoda & Jaecoo का आधिकारिक वितरकले नयाँ Omoda E5 Pro लाई विराटनगर बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमा यसअघि नै १,५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको Omoda E5 को

